विराटनगरमा गाडिएको अवस्थामा शव फेला , के छ रह्स्य ? – Nagarikabhiyan : National News

विराटनगरमा गाडिएको अवस्थामा शव फेला , के छ रह्स्य ?

विराटनगर । विराटनगर स्थित वडा नं. १४ मा गाडिएको अवस्थामा एक व्यक्तिको शव भेटिएको छ । घरभित्र शब गाडिएको अवस्थामा भेटिएको मोरङका प्रहरी प्रमुख बिश्व अधिकारीले पुष्टि गरे । शव घरधनी ६० वर्षीय सत्यराम चौहानको भएको अधिकारीले जानकारी दिए ।

उक्त घरमा बाबुछोरा बस्दै आएको बताइएको छ । उनका ३ छोरा मध्ये माइलो छोरो केही वर्ष अगाडीनै हराएको बताएको छ । जेठो छोरा संग उनी बस्दै आएका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।