थारू कल्याणकालीसभासँगको वार्ता सकारात्मक
२२ चैत्र २०७७, आईतवार १९:०३
काठमाडौँ । नेपाल सरकार र थारू कल्याणकारीसभा सङ्घर्ष समितिसँगको दोस्रो वार्ता सकारात्मक भएको छ ।
वार्ताका क्रममा सङ्घर्ष समितिले राखेका मागहरुका बारेमा थप व्याख्या र छलफल भएको सरकारी वार्ता समितिका सदस्य डा. राजन भट्टराईले जानकारी दिनुभयो । वार्ता सहमति उन्मुख रहेको र अर्काे चरणको वार्ता निकट भविष्यमै हुने उहाँले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया