छोरी बलात्कार गर्ने बुवालाई २५ वर्ष जेल
५ चैत्र २०७७, बिहीबार १९:५२
काठमाडौं । छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदातलले २५ वर्षको सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधिश विदुर काफ्लेको एकल इजलासले विकले बलात्कार गरेको ठहर गरी सजाय सुनाएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया