जब प्रदेश १ का मुख्यमन्त्री हेलिकोप्टरबाट ससुराली पुगे
३ चैत्र २०७७, मंगलवार १७:१९
काठमाडौं । गत माघ ११ गते संखुवासभाकी मोडल जङमु शेर्पासँग काठमाडौँमा विवाह गरेका मुख्यमान्त्री शेरधन राई हेलिकोप्टर चढेर ससुराली पुगेका छन् ।

मुख्यमन्त्री आफू गाउँमा जन्मिएको तर नबसेको, गाउँ सुन्दर रहेको र विकासमा पछाडि रहेका कारण उनले ध्यानाकर्षण समेत गरेको बताए । सडक, विद्युत, शिक्षा, स्वास्थ्य र सञ्चार लगायतको पहुँचले जनतालाई जोडन बाँकी रहेछ । अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ उनको श्रीमती सबै प्रति हार्दिक आभार ब्यक्त गर्दै बताइए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया