प्रचण्डले फोनमा जवाफ नदिएपछि प्रधानमन्त्री ओली अल्पमतमा – Nagarikabhiyan : National News

प्रचण्डले फोनमा जवाफ नदिएपछि प्रधानमन्त्री ओली अल्पमतमा

काठमाडौं ।  हिजो सोमबार राति प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न गरेको आग्रहलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्विकार गरेको थियो ।

प्रचण्डलाई टेलिफोन गरेर ओलीले भेटौन भनेपछि
प्रचण्डले जवाफमा केही नभनेका हुन । नेकपा एमालेका प्रधानमन्त्री ओली अल्पमतमा रहेका छन ।