नेपाल आर्ट काउन्सिलका सल्लाहकार जनता समाजवादी पार्टीमा प्रवेश
२९ फाल्गुन २०७७, शनिबार ११:०४
काठमाडौं । राजनितिज्ञ तथा नेपाल आर्ट काउन्सिलका सल्लाहकार श्रद्वेय महेन्द्र आनन्द जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेको छ ।

जसपा का अध्यक्ष श्रद्वेय उपेन्द्र यादवको हातले सदस्यता प्राप्त गरेको छ। अध्यक्ष यादवले उनलाई खादा ओढाइ ससम्मान समेत गर्नुभएको छ ।
शान्तिपूर्ण राजनीतिमा आएका आनन्दलाई पार्टी प्रवेश गराइएको जसपाका अध्यक्ष यादवले बताएका छन् । यो महिना भित्र धेरै नेताहरुले अरु पार्टी त्याग गर्दै जसपा मा प्रवेश गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया