नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज कति बजे बस्दै ? – Nagarikabhiyan : National News

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज कति बजे बस्दै ?

काठमाडौं ।  सर्वाेच्चले नेकपा एकीकरणलाई खारेज गरेपछि व्यूँतिएको नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको हो ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको  बैठक आज दिउँसो १ बजे  बस्न लागेको हो । बैठक  माओवादीपार्टी कार्यालय पेरिसडाँडामा हुने बताइएको छ ।
बिशेषगरि पार्टी पुनर्गठनको बिषयमा उक्त बैठकमा छलफल हुने बताइएका  छन् ।