नेकपा का अध्यक्ष दाहालले बुझाए सर्वोच्च अदालतमा लिखित जवाफ
१६ फाल्गुन २०७७, आईतवार १४:०४
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नुभएको छ । दाहालले आफूले अदालतको अवहेलना हुने गरी कुनै कसूर नगरेको भन्दै आफूविरुद्धको मुद्दा खारेजी गर्न माग गर्नुभएको छ । दाहालले आफूले अदालतको अवहेलना हुने गरी कुनै कसूर नगरेको भन्दै आफूविरुद्धको मुद्दा खारेजी गर्न माग गर्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया