देवानगंजमा माेटरसाईकलकाे ठक्करबाट बालक घाइते
२१ माघ २०७७, बुधबार २१:३८
देवानगञ्ज। सुनसरीको देवानगंज गाउँ पालिकामा मोटरसाइकलको ठक्कर बाट एक बालक घाइते भएका छन । पालिका वार्ड न . २ को जगरनाथ यादवको १२ छोरा लाई सिमावर्ती रोडम मोटरसाइकलले ठोक्कर दिदा घाइते भएको हो । बेलुकीको समयमा मोटरसाइकल तीब्र गतिमा उत्तर तर्फबाट दक्षिण तर्फ गइरहेको समयमा बालक लाइ बाटो काट्ने क्रमा ठक्कर दिइएका छन ।
घाइते बालक लाई देवानगंज बजारको किल्निक नजिकै लगि छोडेर फरार रहेका स्थानीयहरुले बताएका छन । ठोक्कर दिने मोटरसाइकल र चालक घटना स्थल बाटै फरार रहेकोले खोजी कार्य भइरहेको सुनसरी प्रहरीले जनाएको छ । घाइते बालको देवानगंजको प्रथिक उपचार केन्द्रमा उपचार भइरहेका प्रहरीले जनाएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया