काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध दार्चुलामा विरोध प्रदर्शन भएको छ ।
सुदुरपश्चिमको दार्चुलामा नेपाली कांग्रेसका सम्पूर्ण भातृ संगठनले विरोध प्रदर्शन गरेको हो ।

नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको बैठकले गरेको निर्णय अनुसार माघ १९ गते प्रदर्शन भएको हो ।
प्रदर्शनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोध गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया