इनरुवा वडा न. १०, जल्पापुर समिति गठन – Nagarikabhiyan : National News

इनरुवा वडा न. १०, जल्पापुर समिति गठन

इनरुवा अस्पताल सुधार संघर्ष समिती द्वारा इनरुवा नगरपालीका वार्ड न. १० जल्पापुरमा नागरिक भेलाबाट बिपिन प्रसाद गुप्ताज्युको संयोजकत्वमा, जहाँगिर अन्सारी ज्युको सह-संयोजनकत्वमा ४९ सदस्यीय संघर्ष समिति गठन गरियो ।