नेपाल प्रहरीको एसपीमा बढुवाका लागि १६ जनाको सिफारिस (सूचीसहित)
१२ माघ २०७७, सोमबार १९:५८
काठमाडौं । नेपाल प्रहरीको उपरीक्षक (एसपी)मा बढुवाका लागि १६ जनाको नाम सिफारिस गरिएको छ। सोमवार बसेको बढुवा समितिको बैठकले १६ जना डिएसपीलाई बढुवाका लागि सिफारिस भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



फेसबुकबाट तपाईको प्रतिक्रिया