रामधुनी मन्दिरमा बुद्धजयन्तीको अवसरमा अनुगमन र निरीक्षण
२५ बैशाख २०७७, बिहीबार १७:२२
इनरुवा । सुनसरीको रामधुनी नगरपालिका स्थित रामधुनी मन्दिरमा विहीबार बुद्धजयन्ती अनुगमन र निरीक्षण गरेको छ ।
रामधुनी मन्दीर परिसरमा रामधुनीका नगर प्रमुख जय प्रकाश चौधरी र डिभिजन वन कार्यालय सुनसरीका प्रमुख रामबाबु शाह सहितकाले मन्दिरमा अनुगमन र निरीक्षण गर्नुभएको हो ।
रामधुनी वन र मन्दिरको संरक्षण तथा विकासका लागि मन्दिरमा बुद्धजयन्ती पारेर अनुगमन र निरीक्षण गरेको हो ।
रामधुनी वडा नं ४ का वडअधयक्ष मनेश कुमार चौधरी, रामधुनी संरक्षित वन समितिका अध्यक्ष डिल्ली कार्की, जनसरोकार नागरिक उपभोक्ता मञ्च रामधुनीका अध्यक्ष ईश्वर न्यौपाने तथा अन्य सरोकारबालाहरुले अवलोकन गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया