माघे संक्रान्तिमा सार्वजनिक विदा दिने सरकारको निर्णय – Nagarikabhiyan : National News

माघे संक्रान्तिमा सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले माघ १ गते माघि तथा माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको सिफारिसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।