हुम्लामा भारी हिमपात (तस्बिरसहित) – Nagarikabhiyan : National News

हुम्लामा भारी हिमपात (तस्बिरसहित)

हुम्ला । हुम्लामा भारी मात्रामा परेको हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । हिमपातले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका प्रायः बस्तीमा चार फिट भन्दा बढी हिउँ जमेको छ। अहिले सदरमुकाम सिमकोटमा एक फिट हिउँ जम्दा सिमकोटमा तापक्रम माइनस ८.० डिग्रीमा झरेको छ।

तस्बिर : रासस