कांग्रेसले गर्याे देशव्यापी आन्दोलनको घोषणा (विज्ञप्तिसहित)
१९ पुष २०७७, आईतवार १९:२३
काठमाडौं। संसद विघटनविरुद्ध नेपाली कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै आगामी आन्दोलनको घोषणा गरेको छ ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आईतबार आन्दोलन कार्यक्रमबारे विज्ञप्ती जारी गर्दै घोषणा गरेको हो ।
‘पुस ५ गते विघटनकै दिन पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठक मार्फत पार्टीको धारणा सार्वजनिक, पुस ६ गते सर्वदलीय बैठक आयोजना, पुस ७ गते केन्द्रीय कार्यसमिति बैठक प्रारम्भ गरी पुस ९ गते कार्यक्रम घोषणा गरेर पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन सफलतापूर्वक सम्पन्न गरिएको छ र आजको बैठकबाट थप कार्यक्रम तय गरिँदैछ,’ विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ विज्ञप्ती:




फेसबुकबाट तपाईको प्रतिक्रिया