चुनाव हारेका वामदेव पहिलोपटक राष्ट्रिय सभा बैठकमा – Nagarikabhiyan : National News

चुनाव हारेका वामदेव पहिलोपटक राष्ट्रिय सभा बैठकमा

काठमाडौं । गत प्रतिनिधि सभामा बर्दिया क्षेत्र नं. १ बाट पराजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वामदेव गौतम पहिलोपटक राष्ट्रिय सभा बैठकमा सहभागी भएका छन्।

संसद स्थगित रहेको समयमा मनोनित भएको गौतम शुक्रबारबाट सुरु भएको हिँउदे अधिवेशनमा पहिलोपटक सहभागी भएका हुन्। नेपाल सरकारको सिफारिसमा गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत असोज १ गते राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन्।