नक्कली नोट छाप्ने ३ जना कारागार चलान
९ पुष २०७७, बिहीबार १३:०३
कञ्चनपुर । कञ्चनपुरमा नम्कली नोट छाप्ने दम्पतीसहित ३ जना कारागार चलान भएका छन् । जिल्ला अदालत कञ्चनपुरमा बुधवार भएको थुनछेक बहसपछि भीमदत्त नगरपालिका-१८ का २४ वर्षीय दिपक नाथ, रितीका बम र उनका श्रीमान् अनुज शर्मालाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
नक्कली नोटसहित गत मंसिर १४ गते नाथ पक्राउ परेका थिए भने दम्पतीलाई १५ गते नक्कली नोट छाप्ने मेसिनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । द नेपालटपबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया