देउवाले बोलाए आकस्मिक केन्द्रीय समिति बैठक – Nagarikabhiyan : National News

देउवाले बोलाए आकस्मिक केन्द्रीय समिति बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ ।

सभापति शेरबहादुर देउवाले आकस्मिक केन्द्रीय समिति डाकेका हुन् । बैठक अहिले १० बजे केन्द्रीय कार्यालयमा बस्न लागेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।