इङ्ल्याण्डका व्याट्सम्यान भिन्सलाई कोरोना पुष्टि
२४ कार्तिक २०७७, सोमबार २०:२७
काठमाडौं : इङ्ल्याण्डका व्याट्सम्यान जेम्स भिन्सलाई कोरोना पुष्टि भएको छ। सङ्क्रमित भएपछि आगामी पाकिस्तान सुपर लिग (पिएसएल) मा उनको सहभागीता हुने कि नहुने भन्ने बारेमा अनिश्चित भएको छ ।
व्याट्सम्यान भिन्सले कम्तीमा दश दिन सेल्फ आइसोलेसनमा बस्नुपर्ने बाध्यता आइपरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया