प्रमोद र अन्तराको स्वर रहेको गीत ‘निरमाया’ सार्वजनिक – Nagarikabhiyan : National News

प्रमोद र अन्तराको स्वर रहेको गीत ‘निरमाया’ सार्वजनिक

काठमाडौं । गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको युगल स्वर रहेको गीत ‘निरमाया’ सार्वजनिक भएको छ ।

युवायुवती बीचको प्रेम र आकर्षण देखाउन खोजिएको भिडियोमा पुष्प खड्का र गरिमा शर्माको अभिनय रहेको छ। भिडियोमा शुभम भुजेलले कोरियोग्राफी ।