एकै पटक ४४ जना सहसचिवको सरुवा – Nagarikabhiyan : National News

एकै पटक ४४ जना सहसचिवको सरुवा

काठमाण्डाै –     सरकारले एकै पटक ४४ जना सहसचिवको सरुवा गरेको छ ।

मन्त्रिपरिषद् बैठकले ४४ जना सहसचिवको सरुवाको निर्णय गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी गराएको छ ।

यस्तो छ नेपाल सरकार ९मन्त्रिपरिषद्० को मिति २०८० वैशाख २० गतेको को निर्णयअनुसार सरुवा–कामकाजमा खटाइएका राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीहरूको विवर