युगान्डासँगको दोस्रो खेलमा नेपाल १ विकेटले पराजित
३ जेष्ठ २०७९, मंगलवार १६:४०

काठमाडौं । नेपाल र युगान्डाबीचको दोस्रो टी(२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल १ विकेटले पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले दिएको १०२ रनको लक्ष्य १९।५ ओभरमा पूरा गरेको हो । खेलमा युगान्डाले अन्तिम बलमा जित निकाल्दै रोमाञ्चक तरिकाले जित निकालेको हो ।
पाँच खेल सम्मिलित सिरिजमा लगातार २ जित दर्ता गर्दै युगान्डाले यश सिरिजमा अग्रता कायम राखेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया