युनियनको अध्यक्षमा पोखरेल निरविरोध – Nagarikabhiyan : National News

युनियनको अध्यक्षमा पोखरेल निरविरोध

नेपाल निजामती कर्मचारी युनियन सुनसरीको आठांै जिल्ला अधिवेशनको बन्द सत्रबाट निखिल पोखरेल पुन निरविरोध अध्यक्षमा निर्वाचित हुनुभएको छ । कर्मचारीहरुको हकहितमा लागीपर्नुभएका पोखरेललाई साथीहरु र कर्मचारीहरुले समेत सर्मथन गरेकाले निरविरोध निर्वाचित हुनुभएको हो । अधिवेशनको नेपाली काग्रेंसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले गर्नुभएको थियो ।