कोशीका युवा समाजसेवी प्रदेश महाधिवेसन प्रतिनिधिमा निरविरोध
४ मंसिर २०७८, शनिबार १२:५१
सुनसरीको कोशी गाउँपालिका नीवासी दिनेश कुमार साह नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरीमा शुक्रबार नै प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनुभएको छ । समाजसेवी, मृदुभाषी, विकासप्रेमी र नागरिकसंग नजिक रहेर काम गर्ने साह काग्रेंसको प्रदेश महाअधिवेशन प्रतिनिधिमा सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्विरोध निर्वाचित हुनुभएको हो । दिनेश कुमार साहले मानुपातिक तर्फका केही पदहरूका उम्मेदवार निर्विरोध निर्वाचित हुने क्रममा निरविरोध भएको हो । जिल्लाको प्रदेश निर्वाचन प्रदेश निर्वाचन क्षेत्र नम्बर ४ को (क) बाट साह प्रदेश महाधिवेशनमा प्रतिनिधि निर्विरोध भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया