बालकोट पुगेर ओलीको घोषणाः माधब नेपाललाई स्वीकार गरिन्न
३० असार २०७८, बुधबार १४:३१
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटार छाडेर कार्यकर्ताको स्कर्टिङमा आज निजी निवास बालकोट पुगेका ओलीले कार्यकर्तालाई सम्बोधन गर्दै नेपाललाई कुनै हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन् ।
यसअघि पनि ओलीले बालुवाटारबाट अन्तिम सम्बोधन गर्दैै नेपालले घात गर्दा सर्वोच्चको यस्तो फैसला आएको बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया