राप्रपाले गठन गर्‍यो ३२७ सदस्यीय केन्द्रीय समिति – Nagarikabhiyan : National News

राप्रपाले गठन गर्‍यो ३२७ सदस्यीय केन्द्रीय समिति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एकीकृत केन्द्रीय समिति गठन गरेको छ । तत्कालीन दुई पार्टी मिलेर बनेको राप्रपाले ३२७ सदस्यीय एकीकृत केन्द्रीय समिति गठन गरेको हो।

त्यस्तै ८२ जनाको केन्द्रीय कार्य सम्पादन समिति पनि गठन गरेको छ । विधान तथा पार्टी एकीकरण सम्बन्धी आधारपत्र बमोजिम अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र डा। प्रकाशचन्द्र लोहनीको सहमतिमा समिति गठन गरिएको पार्टीले जनाएको छ ।

Image
Image
Image
Image
Image
Image
ImageImage