म लजाउँदिन भन्दै भर्खरै विहे गरेकी काजलले गरिन् यस्तो रोगकाे खुलासा, – Nagarikabhiyan : National News

म लजाउँदिन भन्दै भर्खरै विहे गरेकी काजलले गरिन् यस्तो रोगकाे खुलासा,

काठमाडौं । काजल अग्रवाल दक्षिण भारतीय सिनेमामा निकै नै चर्चित अभिनेत्री हुन् । उनी हालै विवाह बन्धनमा बाँधिएकी छन् ।

एक महिनाअघि विवाह गरेकी कागजले विवाहपछि आफुलाई भएको रोगबारे खुलासा गरेकी छन् । उनले आफुलाई भएको रोगबारे लजाउन नहुने भन्दै खुलासा गरेकी हुन् ।

अभिनेत्रीले सामाजिक सञ्जालमा एक तस्बिर सार्वजनिक गर्दै रोगबारे बताएकी हुन् । उनले आफुलाई दमको रोग भएको बताएकी छन् । त्यसका लागि आफुले इन्हेलर प्रयोग गर्ने गरेको पनि खुलासा गरेकी छन् ।

साउथकी चरचीत अभिनेत्री काजलले इन्स्टाग्राममा आफ्नो तस्बिर सेयर गर्दै आफूलाई दम भएको र इन्हेलरको प्रयोगले सहज जिवन बाँचिरहेको बताएकी छिन् ।