जापानी लिग जुलाई ४ बाट सुरु हुने – Nagarikabhiyan : National News

जापानी लिग जुलाई ४ बाट सुरु हुने

एजेन्सी । जापानको ब्यवसायीक फुटबल जुलाई ४ बाट सुरु हुने भएको छ । शीर्ष डिभिजनको जे लिग सहित जापानी लिग फुटबल जुलाई ४ बाट सुरु गर्ने घोषणा गरिएको हो ।

कोरोनाका कारण सथगित खेल सम्पूर्ण खेल बन्द रंगशालामा खेलाइनेछ ।