प्रिमियर लिग : क्लबका खेलाडीलाई ‘कन्ट्याक्ट’ प्रशिक्षण गर्न अनुमति
१५ जेष्ठ २०७७, बिहीबार १६:०९
जसमा ‘कन्ट्याक्ट’ प्रशिक्षण सुरु गर्नेबारे भएको मतदानमा क्लबले शतप्रतिशत मतदान गरेका हुन् । अब क्लबका खेलाडीले ‘कन्ट्याक्ट’ प्रशिक्षण थाल्ने भएका छन् ।
प्रिमियर लिग क्लबले गत साताबाटै सानो समूह बनाएर सामाजिक दूरी कायम राख्दै प्रशिक्षण भने सुरु गरिसकेका छन् । कोरोनाको कारण स्थगित लिग जुनमा सुचारु गर्ने तयारी गरिएको छ ।
