ट्राफिक प्रहरीलाई माक्स र स्यानिटाईजर
२६ बैशाख २०७८, आईतवार १५:२६
सुनसरीको इटहरीमा १ नं. प्रदेश ट्राफीक प्रहरी कार्यालयलाई माक्स र स्यानिटाईजर प्रदान गरेको छ । ट्राफिक प्रहरीलाई सडक सुरक्षामा जादाँ आवश्यक गर्ने भएकाले उनीहरुका लागि दुई हजार २५० थान सर्जिकल माक्स, १० बोतल स्यानिटाइजर र ह्याण्ड ग्लोब्स ५० जोर प्रदान गरेको हो ।
“नेकोसको आहवान कोभिडको नो भिड“ बिशेष राष्ट्रिय अभियान अन्तरगत नेपाल खेलकुद महासंघका प्रतिनिधिहरुले १ नं. प्रदेश ट्राफीक प्रहरी कार्यालय ईटहरीको लागि सर्जिकल माक्स, स्यानिटाइजर र ह्याण्ड ग्लोब्स बितरण गरेको ट्राफिक कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया