थोरै समयमा मात्रै खानको गित सर्वोत्कृष्ट निम अवार्ड पाउदा निकै खुसि र आभार प्रकट गरे – Nagarikabhiyan : National News

थोरै समयमा मात्रै खानको गित सर्वोत्कृष्ट निम अवार्ड पाउदा निकै खुसि र आभार प्रकट गरे

पूर्व उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा २०७७ चैत्र २६, गते बिहिबार काठमाडौंमा आयोजना गरिएको पहिलो राष्ट्रिय समावेशी म्युजिक अवार्डमा प्रधानमन्त्री केपी शर्मा ओली सहित गीतकार समिर खान सर्वोत्कृष्ट गीतकारको अवार्ड पाउनु भएको छ ।

पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा सम्पन्न भएको ‘चौथो राष्ट्रिय समाबेसी म्युजिक अवार्ड-२०७७’ मा गीतकार समिर खानद्वारा रचना गरिएको राष्ट्रिय गीत ‘मिथिला हमार जान …’ ले उहाँलाई सर्वोत्कृष्ट गीतकार बनाएको हो । (मिथिला हमर जान) गीत धार्मिक जातपात हिंदू मुस्लिम गरीब धनी सबै धर्मावालाम्बिहरुलाई वर्णन गरि बनाएको एउटा राष्ट्रियता झल्काउने एकदमैं ज्ञान मूलक गीत रहेको छ । मिथिला हमर जान गीतमा मिथिला क्षेत्रकै दिग्गज कलाकारहरुको समावेशीका साथ तयार परिएको हो।

उक्त गीतमा भरत साह, कृष्ण कुमार, राम सरोज,बिट्टू दास,दिनेश सिंह,लक्ष्मण मंडल प्रकाश सुबेदी दिनेश महरा लगाईत अन्य धेरै कलाकारहरू राखी मिथिला क्षेत्रमा एउटा नयापन र राष्ट्रियता झ्ल्काएर रेकर्ड कायम गर्न सफल भएका हुन्। गीत समीर खान ले लेखका छन भने, यसमाआवाज मनोज भोले र शशि झाको सुमधुर आवाज रहेको ।

मिथिला हमर जान गीत को निर्देशक संजय साह र निर्माता भारत साह र समीर खान हुनुहुंछ। खानले अहिले सम्म १००भन्दा बढि गीतहरु बाजारमा ल्याईसकेका छन २०२० मा पनी अतिथि को रुपमा 3RD EDITION नेशनल पवार न्यूज MUSIC AWARD ले सम्मानित भएका थिए येसै गरी 2021 मा फेरी 1th EDITION सर्वोत्कृष्ट NIM MUSIC AWARD हात पारेर रिकॉर्ड कायम गर्न सफल भएकाछन।

१७ महीना मात्र अघि म्युजिक इण्डस्ट्रिमा प्रवेश गरेका खान आहिले मैथिली क्षेत्रकै सर्वोत्कृष्ट गीतकार बन्न सफल भएका छन्। खानले भने , मेरो संघर्षलाइ उच्च स्थानमा राखी प्रधानमन्त्रीले समेत पाएको निम अवार्ड, मैले पाउदा निकै खुसि र आभार प्रकट गर्दछु।

 

मलाइ यति माया र यति सानो समयमा मेरो कलाको सम्मान स्वरुप निम अवार्ड मैले प्राप्त गर्न पाउदा आयोजक र सम्पुर्ण नेपालि जनताहरु जसले भोट गरेर मेरो लेखनमा रहेको (मिथिला हमार जान ) बोलको मैथिली गीतलाई नेपालकै सर्वोत्कृष्ट अवार्ड बाट समानित गर्दा सम्पूर्णमा एकमुष्ठ धन्यबाद ज्ञापन गर्न चाहनछु । साथै अबको केहि समय भित्रै मैथिली संगै सुपरस्टार राजेसपायल राइ को आवाजमा नेपालि गितहरु बजारमा ल्याउने प्रतिबद्दता ब्यक्त गरे।