गढि गाउँपालिका वडा नं. ४ मा राहत वितरण
२५ चैत्र २०७६, मंगलवार १०:५५
गढि चैत २५ गते । गढि गाउँपालिका वडा नं. ४ ले आज ज स्थानिय बिपन्न, दलित ,गरिब, असहाय २१५ जनालाइ ग्राम थान आधारभुत बिधालय को प्रङन्मा राहत बितरन गरेको छ । २० किलो चाल,१ किलो दाल,१ पोका नुन,१ लितर खाने तेल र १ वता नुहाउने साबुन वितरन गरेको छ । राहत बितरन कारयक्रमलाइ ब्यवस्थित मर्यादित बनाउनका लागि २ मितर को दुरिमा गोल घेरा बनायेर बितरन गरियेको थियो ।
कायक्रम मा केही स्थानीय हरु ले गुनासो गरेतापनी जनप्रतिनिधिहरुले सम्झाइ बुझाइ गरेका थिये । राहत जस्तो पवित्र कार्यलाइ अझ प्रभाबकारी बनाउनका लागि थप राहत प्याकेजको ब्य्वस्थापन गरनुपरने कुरामा अनुगमनमा आउनु भयेका नगरिक समाजका अगुवा मुसहरु यादबले बताउनु भयेको थियो । अर्का समाज्सेवी महेश दत्तले यश विषम परिस्थितिमा सबै राजनैतिक दलहरुको सझा बुझाइ हुनुको साथै भरपुर सहयोग हुनुपर्नेमा जोड दिनु भयेको छ ।
उता राहत पाउने हरुले आबको दिन मा भोक भोकै मर्नु पर्ने बधयता नरहेकोले स्थानिय सरकार लाई धन्यवाद भनेका छन भने राहत पाउन छुतेकाहरुले यसलाइ निरन्तर्ता दिने कुरामा जोद दियेकाछन ।
पीडित जनताले उथायेका यस्ता सवाल लाई तुरन्त सम्बोधन गरले कुरामा तत्काल पहल गरने प्रतिबधाता वदा न ४ का वदा अध्यक्ष श्री रामचन्द्र महतोले गरेका छन भने पालिका अध्यक्ष श्री श्रीप्रसाद यादबले आफनो जनताहरुलाइ कुनै पनि हालतमा भोकै नराखने कुरा बताउनु भयेको छ । त्यसोलागी सहयोगी हातहरुको सहयोग प्राप्त भै रहेको कुरा बताउनु भयेको छ । राहत बितरन कारयलाइ थप ब्यवस्थित गर्नला लागि कर्मचारी,जनप्रतिनिधि ,स्थानिय बुधिजिबिहरु दिन रात लागि परेको कुरा करमचारी बद्री खेरबारले जनकारी गराउनु भयेको छ । उता वदा न १ मधेलिले पनि झन्दै ३०० पीडित परिवारलाइ राहत बितरन गरेको कुरा वदा अध्यक्ष श्री शन्कर चौधरि ले जानकारी गरनु भयेको छ । सौहाद पूर्ण तरिकाबाट बितरन भयेकोले स्थानिय समुदय पनि खुसी भएको बताउनु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया