बलिउड अभिनेता गोविन्दालाई कोरोना संक्रमण
२२ चैत्र २०७७, आईतवार १९:२९
काठमाडाैं । बलिउड अभिनेता गोविन्दालाई कोरोना संक्रमण पुष्टि भएको छ। अभिनेता गोविन्दाले सामाजि सञ्जालमार्फत आफूलाई काेराेना संक्रमण भएकाे जानकारी दिएका हुन्। अहिले उनी होम क्वारेन्टिनमा बसिरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया