आमिर खानलाई कोरोना पुष्टि – Nagarikabhiyan : National News

आमिर खानलाई कोरोना पुष्टि

भारतमा कोरोना भाइरसको संक्रमण बढिरहँदा बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणपछि उनी क्वारेन्टाइनमा बसेका छन् ।