रातो ड्रेसमा खुलेकी जान्हवी – Nagarikabhiyan : National News

रातो ड्रेसमा खुलेकी जान्हवी

बलिउडकी चर्चित अभिनेत्री मध्ये एक सफल अभिनेत्री हुन् जान्हवी कपुर । धेरैजसो आफ्नो नयाँ फिल्म र हट फोटोसुटका कारण चर्चामा आउने जान्हवी पछिल्लो समय रातो ड्रेसमा देखिएर चर्चामा आएकी छिन् ।

बलिउडकी दिग्गज अभिनेत्री श्रीदेवी एवं फिल्म निर्माता बोनी कपुरकी छोरी जान्हवी कपुर हालै मात्र आफ्नो जन्मदिन मनाएकी उनी आफ्नो फिल्मको प्रोमोशनमा भईन् । फिल्म ‘धडक’ मार्फत बलिउडमा डेब्यु गरेकी अभिनेत्री जान्हवी कपूर पछिल्लो समय धेरै फिल्ममा नै ब्यस्त हुने गर्छिन ।

उनले फिल्म इन्डस्ट्रीमा लगातार सफलता प्राप्त गर्दै अघि बढेकी छन् । जान्हवीले रातो ड्रेसमा तस्बिर अपलोड गरेरी उनको फ्यानले राम्रो प्रतिक्रिया दिइरहेका छन् । उनले उक्त तस्बिर आफ्नो आधिकारीक इन्स्टाग्राम अकाउन्टमा समेत राखेकी छन् ।