माधवकुमार नेपाल पक्षले रणनीति बनाउने यस्तो छ भेला
२६ फाल्गुन २०७७, बुधबार १६:०७
काठमाडौं । सर्वोच्च अदालतको फैसला अनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) साविककै अवस्थामा फर्किएको छ ।
माधवकुमार नेपाल पक्षले एमालेको राजनीतिमा सक्रिय हुनका लागि पुनः रणनीति बनाउन थालेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज भएसँगै एमालेमै फर्कने निधो गरेका माधवकुमार नेपालले बिहीबार नयाँ बानेश्वरमा एमालेका आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक आयोजना गरेका छन्स बैठकले एमालेमा आगामी दिन निर्वाह गर्नुपर्ने भूमिका र रणनीतिका बारेमा खाका तयार पार्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया