देवानगन्जमा प्रथम मेयर कपकाे फाइनल खेल आज हुदै – Nagarikabhiyan : National News

देवानगन्जमा प्रथम मेयर कपकाे फाइनल खेल आज हुदै

देवानगञ्ज । देवानगञ्ज युवा तथा खेलकुद समिति द्वारा आयाेजित १५ दिने प्रथम मेयर कप क्रिकेट टुनामेन्ट खेलकाे अन्तिम चरणकाे फाइनल खेल आज हुदैछ ।

आज हुने अन्तिम खेलको प्रतिषप्रधामा बिहारकाे अरिया क्रिकेट कल्ब Vs सुनसरीकाे इनरुवा फुलबारी क्रिकेट कल्ब बिच हुने छ ।

उक्त्त खेल श्री कृष्ण मा.वि कप्तानगञ्जकाे खेल मैदानमा हुने छ । समापन खेल प्रदेश एकका प्रतिपक्षि दलकाे नेता राजिव काेइरालाकाे प्रमुख आथितयमा हुने आयाेजक समितिले जानकारी दिएका छन् ।