मिडफिल्डर म्याडिसनले जिते ‘ई प्रिमियर लिग’ को उपाधि
२८ बैशाख २०७७, आईतवार १५:५०
इंग्लिस प्रिमियर लिगको अनलाईन गेम ‘ई प्रिमियर लिग’ मा म्याडिसनले उपाधि जितेका हुन् ।
फाइनलमा इंग्ल्यान्डका मिडफिल्डर म्याडिसनले जोनलाई ५-१ ले हराएर उपाधि जितेका हुन् ।
