कालो बिकिनीमा नायिका निया शर्माको ‘बोल्ड तस्वीर ’ – Nagarikabhiyan : National News

कालो बिकिनीमा नायिका निया शर्माको ‘बोल्ड तस्वीर ’

काठमाडौं ।  टेलिभिजन कार्यक्रम ‘जमाइ राजा’ बाट चर्चामा आएकी नायिका निया शर्मा फेरि एक पटक सामाजिक संजालमा छाएकी छन् । निया शर्माले हाल गोवामा बिदाको आनन्द लिइरहेकी छिन् ।

यस क्रममा नियाले आफ्नो केही धेरै बोल्ड तस्वीरहरु फ्यानहरुलाई सेयर गरेकी छिन् । तस्वीरमा निया शर्मालाई कालो बिकिनीमा समुन्द्रको किनारमा देख्न सकिन्छ । तस्वीरमा नियाले खुल्ला रुपमा बिकिनीमा पोज दिएकी छिन् ।

उनले टिवी सीरियल कालीबाट करियर सुरु गरेकी थिइन् । यसपछि ‘एक हजारोमा मे मेरी बहना है मा देखिएकी थिइन् । अब चाडैनै ओटीटी प्लेटफर्ममा रवि दुबेको साथमा ‘जमाई राजा २।०’ को दोस्रो सीजनमा देखिदैछन् ।

निया शर्मा