देउवाले बोलाए आकस्मिक केन्द्रीय समिति बैठक
२७ मंसिर २०७७, शनिबार १०:०२
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ ।
सभापति शेरबहादुर देउवाले आकस्मिक केन्द्रीय समिति डाकेका हुन् । बैठक अहिले १० बजे केन्द्रीय कार्यालयमा बस्न लागेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया