नागिन रुपमा यस्तो देखिइन् श्रद्धा – Nagarikabhiyan : National News

नागिन रुपमा यस्तो देखिइन् श्रद्धा

काठमाडौं : अभिनेत्री श्रद्धा कपुरले नागिन अवतारको फरक–फरक लुक्स तस्बिर सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जाल इस्टाग्राम मार्फत एक फिल्मको सिक्वेलमा आफुले इच्छाधारी नागिनको भूमिका निर्वाह गर्न लागेको बताएकी छन् ।

जसलाई हेरेर फ्यानले उनीप्रति निकै माया बर्षाइरहेका छन् ।