प्रमोद र अन्तराको स्वर रहेको गीत ‘निरमाया’ सार्वजनिक
२१ कार्तिक २०७७, शुक्रबार १९:१३
काठमाडौं । गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको युगल स्वर रहेको गीत ‘निरमाया’ सार्वजनिक भएको छ ।
युवायुवती बीचको प्रेम र आकर्षण देखाउन खोजिएको भिडियोमा पुष्प खड्का र गरिमा शर्माको अभिनय रहेको छ। भिडियोमा शुभम भुजेलले कोरियोग्राफी ।

फेसबुकबाट तपाईको प्रतिक्रिया