च्याम्पियन्स लिग : बायर्नले साल्जबर्गको सामना गर्ने – Nagarikabhiyan : National News

च्याम्पियन्स लिग : बायर्नले साल्जबर्गको सामना गर्ने

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा आज बायर्न म्युनिख र साल्जबर्गबीच खेल हुने भएको छ। बायर्न र साल्जबर्गबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।

बायर्नले २ खेलमा ६ अंक जोडेको छ भने साल्जबर्ग १ अंक जोडेर समूहको पुछारमा रहेको छ ।यसै समूहको अर्को खेलमा एट्लेटिकोले मस्कोसँग र म्यानचेस्टर सिटीले ओलम्पियाकोससँग खेल्ने छ।