पाकिस्तानलाई जिम्बावेले दियो २ सय ७९ रनको लक्ष्य
१८ कार्तिक २०७७, मंगलवार १६:५२
काठमाडौं । जिम्बावेले तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा पाकिस्तानलाई २ सय ७९ रनको लक्ष्य दिएको छ । रावलपिन्डीमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७८ रन बनाएको छ।
पाकिस्तानले अहिले जवाफि ब्याटिङ गरिरहेको छ। एकदिवसीय सिरिज पछि पाकिस्तानले जिम्बावेसँग ३ खेलको टी(ट्वान्टी सिरिज खेल्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया