गठबन्धनको बैठकमा भारत भ्रमणको एजेण्डा माग्दा प्रधानमन्त्री मौन – Nagarikabhiyan : National News

गठबन्धनको बैठकमा भारत भ्रमणको एजेण्डा माग्दा प्रधानमन्त्री मौन

काठमाडौं । दीपेन्द्र सिंह ऐरीले टी(२० अन्तर्राष्ट्रियमा चौथो अर्धशतक प्रहार गरेका छन् ।

बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पपुवा न्यूगिनीविरुद्धको खेलमा उनले अर्धशतक पूरा गर्दै समग्रमा टी(२० अन्तर्राष्ट्रियमा चौथो अर्धशतक बनाएका हुन् । १८औं ओभरको सुरुवाती तीन बलमा लगातार तीन छक्का प्रहार गर्दै दीपेन्द्रले अर्धशतक पूरा गरे ।

 

उनी ३३ बलमा तीन चौका र चार छक्काको मद्दतमा ६६ रन बनाएर आउट भए ।