एमाले भोक्राहा नरसिंह गाउँकमिटिको आयोजनामा प्रवेश कार्यक्रम
२८ फाल्गुन २०७८, शनिबार १९:०२
नेपाल कमुनिष्ट पार्टी एमाले भोक्राहा नरसिंह गाउँकमिटिको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टीका ब्रहमदेब यादवको नेतृत्व जसपा नेपाल र नेपाली कांग्रेस पार्टी परित्याग गरी सय बढीको संख्यामा नेकपा एमालेमा प्रवेश गरेको छ । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व मूल्यमन्त्री भिमप्रसाद आचार्य र जगदीश प्रसाद कुसयत तथा नेता राम प्रसाद मेहता लगायतका नेताहरुले स्वागत गरेको गाउँ कमिटि अधयक्ष रामकुमार मेहताले जानकारी दिनुभयो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया