एक कोभिड १९ संक्रमित महिलाको मृत्यु – Nagarikabhiyan : National News

एक कोभिड १९ संक्रमित महिलाको मृत्यु

सुनसरीको धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत्त रहनुभएकी एक कोभिड १९ संक्रमित महिलाको मृत्युभएको छ । मृत्यु हुनेमा सिराहाकी ६२ वषिर्या महिला रहेको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्रवत्ता डा चुडामणी पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार पहिलेदेखि दृघ रोगी रहेको बेला कोरोना समेत संक्रमण भई उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।