राजन र सरुकोे ‘ढोेकै खुलेन’ – Nagarikabhiyan : National News

राजन र सरुकोे ‘ढोेकै खुलेन’

गायक राजनराज सिवाकोटी र गायिका सरु गौतमकोे स्वर, राजनकै शब्द तथा संगीत रहेको ‘ढोेकै खुलेन’ बोेलको गीत सार्वजनिक गरिएको छ । यो गीतकोे भिडियोमा एक प्रेम जोेडीको कथालाई प्रस्तुत गरिएको छ ।

भिडियोेमा समारिक ढकाल र प्रथम क्षेत्रीकोे अभिनय छ । सियोन श्रेष्ठकोे निर्देशन र कोरियोेग्राफी रहेको भिडियोमा चक्र बहादुर बरालको छायांकन, शिलन लम्सालको सम्पादन छ । यो गीतलाई सुवास पुरीले प्रस्तुत गरेका हुन् ।