हिमाल र कुहिरो : घण्टाचुलीबाट देखिएको मनाेरम दृश्य (तस्वीरमा)
२३ मंसिर २०७८, बिहीबार ११:०७
दमाैली । तनहुँको देवघाट गाउँपालिका- १, २ र ३ को सिमानामा पर्ने घण्टाचुलीबाट देखिएको हिमाल र कुहिरो । समुद्री सतहबाट एक हजार ६४० मिटर उचाइमा अवस्थित यो ठाउँ जिल्लाकै दोस्रो अग्लो स्थान हो । यहाँबाट देखिने मनाेरम दृश्यले पर्यटकहरुलाई गदगद तुल्याउँछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया